नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो

नेपालमा सोमबारसम्म ६ हजार बढीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म ६ हजार २ सय ११ जनामा कोरोना संक्रमण फेला परेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सोमबार […]

गण्डकी प्रदेशद्वारा आ.व. ०७७/७८का लागि ३४ अर्ब ८४ कराेडकाे बजेट प्रस्ताव

गण्डकी प्रदेश सरकारले आ.व. ०७७/७८का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले चालुतर्फ १४ अर्ब ३४ करोड २६ […]

ठेक्का लिएर निर्धारित समयमा काम नगर्नेलाई कारवाही हुन्छ ः सभापति कोइराला

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले ठेक्का लिने र निर्धारित समयमा काम नगर्ने निर्माण कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएको छ ।आइतबार पोखराको फेवाताल ठूलाखेतस्थित खहरे खोलामा निर्माणधिन पक्की पुलको अनुगमन गर्दे समितिले यस्तो चेतावनी दिएको […]

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुग्यो

नेपालमा आइतबारसम्म ५ हजार ३ सय ३५ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार […]

प्रतिनिधिसभाबाट दाेस्राे संविधान संशाेधन विधेयक सर्वसम्मत पारित

प्रतिनिधि सभा बैठकले संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ। शनिबारको प्रतिनिधि सभा बैठकमा उपस्थित २५८ सांसदले संविधान संशाेधनकाे पक्षमा मतदान गरेका हुन् । संसदमा उपस्थित सबै सांसदहरूले संविधान संशोधनको पक्षमा अर्थात् हुन्छ भन्ने […]