एमसीसी अनुमोदन गर्ने/नगर्ने संसदकाे जिम्मा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एमसीसी अनुमोदन गर्ने/नगर्ने निर्णय संसदले नै छिनाेफानाे गर्ने निष्कर्ष निकालेको छ ।  शनिबार बसेको पार्टीको सचिवालय बैठकमा एमसीसी संसदमा विचाराधीन रहेको भन्दै त्यसको छिनोफानो संसदबाटै हुने निष्कर्ष निकालेको हो ।  […]

नेपालमा १ हजार २ सय बढीमा कोरोना संक्रमण

नेपालमा शुक्रबारसम्म १ हजार २ सय १२ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्रै थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टी भएसँगै नेपालमा संक्रमितको संख्या […]

काेराेना कहरः युएईमा नेपाली श्रमिककाे सुरक्षामा विशेष सावधानी

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबाट नेपाल लगायतका देशका श्रमिकलाई बचाउन संयुक्त अरब एमिरेट्स (युएई)ले कामदारको सुरक्षाको लागि विशेष सावधानी अपनाएको छ । युएईमा हाल करिव ४ लाख नेपाली कामदारहरु कार्यरत रहेको सरकारी तथ्यांक रहेको […]

आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक(पूर्ण पाठ)

सरकारले आगामि आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गर्नुभएकाे हाे । चालू आ.व.काे तुलनामा आगामि आर्थिक […]

विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ५७ लाख ९० हजार संक्रमित

महामारी रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)को कारण विश्व नै आक्रान्त बनिरहेको छ । अधिकांश मुलुकहरु लकडाउन(बन्दा बन्दी)को अवस्थामा छन् । केही मुलुकहरुमा लकडाउन(बन्दाबन्दी) नभएपनि नागरिकका लागि सहज अवस्था छैन । नागरिक स्वयंमा एकखालको त्रास सिर्जना भएको […]