गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले नेपालमा बार्षिक २ अरब भन्दा बढिको कागती आयत हुने गरेको बताउनु भएको छ । विहिबार आफ्नै निर्वाचन क्षेत्र कास्की १ (१)अन्तरगत पर्ने पोखरा महानगरपालिका वडानं ३१ […]
सभामुख अग्निप्रसाद सापकोटाले रुकुम पश्चिममा भएको युवाहरुको हत्याबारे छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन गर्ने घोषणा गर्नुभएकाे छ । जेठ १० गते भएको रुकुम घटनामा ६ जना युवाहरूको हत्या भएको थियो । उक्त घटनामा दलित […]
विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरिएकाे छ । नेपाल सरकारले विदेशमा रहेका नेपालीकाे उद्दार गर्ने निर्णय गरेसँगै शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपालीकाे उद्दार भएकाे छ । म्यानमार सरकारले नै त्यहाँकाे […]
पोखराको निजी क्षेत्रले लकडाउनलाई खुकुलो बनाउँदै सबै प्रकारका व्यापार÷व्यवसाय खुलाउन माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश, पोखरा उद्योग वाणिज्य संघ तथा लेखनथ उद्योग वाणिज्य संघले मंगलबार गण्डकीको मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै […]
गण्डकी प्रदेश कास्की क्षेत्रनं १ (१) सांसद दीपक कोइरालाले प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०७७ / ०७८को नीति तथा कार्यक्रममा विरोध गर्ने ठाउँ नभेटेको बताउनुभएको छ । मंगलबार नीति तथा कार्यक्रम माथी आफ्नो भनाई […]