वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ६१ लाख ७२ हजार ४ सय ४८ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । हालसम्म ३ लाख ७१ हजार १ सय ८६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको […]
सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गरि जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हाे । सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा संचार […]
कास्की जिल्ला व्यायाम तथा फिटनेस व्यवसायी संघ गठन भएको छ । कास्की जिल्लाभित्र जिम हाउस तथा फिटनेस व्यवसायमा आवद्ध व्यवसायीहरुको संलग्नतामा संघको तदर्थ समिति गठन गरिएको हो । ३१ सदस्यीय तदर्थ समितिको संयोजकमा शंकरमान उदास […]
पछिल्लो २४ घन्टामा थप २०८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १४२५ पुगेको छ । संक्रमित मध्ये ७ जनाको मृत्यु भएको छ […]
गण्डकी प्रदेश सभाका सांसद दीपक कोइरालाले गणतन्त्र प्राप्तीको लागि जीवन बलिदान गर्ने सहिद, घाइते, र वेपत्ता हुनेहरु र तिनका परिवारलाई नीति तथा कार्यक्रम र बजेटले सम्बोधन गर्नुपर्ने बताउनु भएको छ । विनियोजन विधेयक २०७७/७८ को […]