काँग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले जनताकाे पीडा देख्न नसकेकाे बताउनुभएकाे छ । संसदमा सरकारकाे आगामि आ.व. २०७७ / ०७८नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै देउवाले यस्ताे बताउनुभएकाे हाे । उहाँले सरकारले काेराेनाका कारण नागरिककाे जनजीवन […]
नेपालमा थप १० जनामा काेराेना संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर थप १० जनामा काेराेना संक्रमण देखिएकाे र २ सय ९१ जना कूल संक्रमित भेटिएकाे जानाकारी दिएकाे छ । संक्रमण भेटिएका […]
धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको काेराेना भाइरसका कारण मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेकाे छ । यसअघि मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा भने महिलाकाे मृत्युबारे अनुसन्धान भइरहेकाे जनाइएकाे थियाे । मृतक महिलाकाे […]
विश्वभर ४६ लाख बढीमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड–१९)को संक्रमण ४६ लाख २८ हजार ८ सय ७९ जनामा देखिएको छ भने ३ लाख ८ हजार ६ सय ५५ […]
कपिलवस्तुका थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको […]