सीमा समस्या समाधानमा भारतले चासाे दिएनः परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपालसँगकाे सीमा विवाद समाधानका लागि खासै चासाे नदिएकाे बताउनुभएकाे छ । प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपलाका तर्फबाट सीमा विवाद समाधानका लागि भएका पत्राचारबारे भारतले गम्भीरताका साथ चासाे नदिएकाे बताउनुभएकाे हाे […]

सीमा अतिक्रमणमा सरकारी कदम प्रभावकारी भएनः सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका भूमि र सीमा अतिक्रमणबारे सरकारले कुटनीतिक पहल नगरेर वक्तव्यमा मात्रै सीमित रहेको जिकीर गर्नुभएकाे छ । उच्चस्तरीय कुटनीतिक र राजनीतिक रूपमा पदलकदमी गर्न कांग्रेस सभापति देउवाले अपिल समेत गर्नुभएकाे […]

चितवनमा घरायसी विवादमा श्रीमतीकाे हत्या

चितवनमा घरायसी विवादका कारण एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । पूर्वी चितवनकाे खैरहनी नगरपालिका ९ सिमलटाँडीमा ४२ बर्षीय कृष्णप्रसाद अधिकारीले ३४ बर्षीय श्रीमती मञ्जुकाे खुकुरी प्रहार गरी हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय चितवनले […]

पोखरामा लकडाउनमा विवाह, मास्क र सेनिटाइजर उपहार

पोखरामा एक अभिभावकले छोरीको विवाहमा मास्क र सेनिटाइजर उपहार दिदै छोरीको विवाहमा खर्च हुने रकम विभिन्न संघसस्थालाई सहयोग गरेका छन् । पोखरा महानगर पालिका वडानं २७ आभास नगर निवासी नेत्रपाणी बास्तोलाले पोखरा ३० खुदी घर […]

सार्क मुलुकमा कोरोना भाइरसका कारण १ लाख बढी संक्रमित

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण दक्षिण एशियाली मुलुकहरु समेत प्रभावित बनेका छन् । सार्क मुलुकमा मात्र १ लाख ५ हजार ८ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २ हजार ९ सय ३१ […]