विश्वभर २६ लाख बढीमा कोरोना भाइरसको संक्रमण

कोरोना भाइरस(कोभिड १९)बाट संक्रमित हुनेको संख्या २६ लाख हजार नाघेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार २६ लाख ३७ हजार ९ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । त्यस्तै १ लाख ८४ […]

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीवीच एकीकरण

समाजवादी पार्टी र राजपाबीच पार्टी एकीकरण गर्ने सहमति ती दुइ दलका शीर्ष नेताहरूले गरेका छन् । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीवीच एकीकरणापछि नयाँ पार्टीकाे नाम जनता समाजवादी पार्टी राख्ने निर्णय भएकाे छ ।   […]

अध्यादेश फिर्ता लिनुपर्ने विपक्षी दलकाे माग

सरकारले ल्याएका राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने विपक्षी राजनीतिक दलहरूले माग गरेका छन्र । ती अध्यादेशले लोकतन्त्र धरापमा पार्ने विपक्षी दलकाे निष्कर्ष रहेकाे छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे पार्टी केन्द्रीय […]

नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या ४५ पुग्याे

नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएसँगै संक्रमितकाे संख्या ४५ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन गर्ने मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३ जनामा […]

चीनबाट स्वास्थ्य सामग्री ल्याइने

कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री चीनबाट ल्याइने भएकाे छ । चीनसँग स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया टुङ्गिएको नेपाली सेनाले जानकारी दिएको छ । मंगलबार जङ्गी अड्डामा पत्रकार सम्मेलन गर्दै सेनाले चिनियाँ पक्षसँग […]