नेकपा सचिवालय बैठकमा अध्यादेश जारी भइसकेकाले सो विषयमा थप छलफल आवश्यक नभएको निष्कर्ष निकालेको छ । अध्यादेशका बारे पार्टीभित्र छलफल नभएकोबारे सचिलायका सदस्यहरुले प्रधानमन्त्रीको आलोचना गरेका थिए । आगामि दिनमा यस्ता महत्वपूर्ण बिषयहरुमा पार्टीभित्र पर्याप्त […]
प्रमुख प्रतिपक्ष कांग्रेसले सोमबार जारी भएका दुई अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै दुवै अध्यादेश तत्काल फिर्ता लिन माग गर्नुभएकाे हाे । सरकार अलोकतान्त्रिक एवं संविधानको […]
दल विभाजन र संवैधानिक परिषद्को गणपूरक संख्याका सम्बन्धमा सरकारले सिफारिस गरेको अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएकाे छ । सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको लगत्तै राष्ट्रपति कार्यलयले दुवै अध्यादेश राष्ट्रपतिबाट जारी भएको जानकारी दिएको हो। […]
खैरहनी ३ मा भने किटको अभाबमा उत्तम पन्डित,खैरहनी चितवन पुर्बी चितवनका दुई जना आमाछोरामा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरूसँग सम्पर्कमा आएका सबैजनाको आरडीटी गरिदैछ। राप्ती नगरपालिकाको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले उनीहरूसँग निकट रहेकाहरूको स्वास्थ्य परीक्षण […]
कोरोना भाइरस(कोभिड १९)बाट संक्रमित हुनेको संख्या २४ लाख नाघेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार २४ लाख ७ हजार २ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । अमेरिका कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा […]