राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन ‘लकडाउन’र सामाजिक दूरी कायम गर्नु नै उत्तम विकल्प रहेकाे बताउनुभएकाे छ । नयाँ वर्ष २०७७ काे अवसरमा शुभकामना सन्देश जारी गर्दै […]
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नयाँ वर्ष २०७७ काे अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्नुभएकाे छ । कोरोना भाइरसको महामारीका कारण हर्षाेल्लासका साथ नयाँ वर्षकाे शुभकामना दिन अवस्था नरहेकाे भन्दै प्रधानमन्त्रीले सबै मिलेर काेराेना भाइरसले […]
नेपाली पात्रो अनुसार आजबाट नयाँ बर्ष प्रारम्भ भएको छ । विक्रम सम्बत् २०७७ प्रारम्भ भएको हो । यस बर्ष कोरोना भाइरसको महामारीका कारण औपचारिक रुपमा कुनै कार्यक्रम विना नै नयाँ बर्षको स्वागत गर्नुपर्ने भएको छ […]
नेपालमा हालसम्म ५ हजार १ सय ८४ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ । गएकाे २४ घण्टामा ७ सय ९५ नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयले हरेक दिन गर्ने मिडिया ब्रिफिङका […]
नेपालमा १२ जनामा काेराेना संक्रमण देखिएकाे छ । वीरगञ्जमा ३ जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पाइएपछि संक्रमितकाे संख्या १२ पुगेकाे हाे । स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाका अनुसार वीरगञ्जका ३ जनामा ३ चरणकाे परीक्षणमा काेराेना […]