प्रधानमन्त्रीले देशबासीका नाममा सम्बाेधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीलाई सम्बोधन गर्नुहुने भएकाे छ । साेमबार बसेकाे मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने जानकारी गराउनुभएकाे हाे । प्रधानमन्त्रीले मंगलबार ११ बजे देशवासीलाई सम्बोधन गर्नुहुने भएकाे […]

कोरोना भाइरसबाट संक्रमितको संख्या १३ लाख ४५ हजार नाघ्यो

कोरोना भाइरस(कोभिड–१९) बाट विश्वभर १३ लाख ४५ हजार ७ सय ५१ जना संक्रमित भएका छन् । यो भाइरसको संक्रमण सोमबार मात्रै थप ७२ हजार ८ सय ५० जनामा देखिएको छ । यो भाइरसको संक्रमण अमेरिकामा […]

लकडाउन बैशाख ३ गतेसम्म थप गर्ने सरकारकाे निर्णय

नेपाल सरकारकाे साेमबार बसेकाे मन्त्रीपरिषद् बैठकले वैशाख ३ गतेसम्म लकडाउन अवधि थप गर्ने निर्णय गरेको छ। बैठकले लकडाउन अवधि लम्बाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयाे । कोरोना भाइरसको जोखिम बढ्दै […]

अब लकडाउन बैशाख ३ गतेसम्म

विगत १४ दिनदेखि जारी लकडाउन सरकारले कोरोना संक्रमणको जोखिमलाई विचार गर्र्दे आगामी बैशाख ३ गतेसम्म अर्थात थप आठ दिन लम्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज […]

भीरकोटमा कोरोना रोकथामका लागि विशेष सतर्कता

स्याङ्जाको भीरकोट नगरपालिकाले कोरोना संक्रमण रोकथामतथा नियन्त्रणका लागि वडा नं. १मा रहेको कालिका सामुदायिक अस्पताल र कन्साइन्स बोर्डिङ स्कुल साथै वडा नं. २ मा रहेको भुपु सैनिक स्कुलमा क्वारेन्टाइनको व्यवस्था गरेको छ । यसका साथै […]