नवप्रभात स्काउटद्वारा हात धुने अभियान

नवप्रभात स्काउटले ह्यान्ड हात धुने अभियान शुरु गरेको छ ।भाइरस विरुद्ध लड्नका लागि स्वास्थ्य तथा सरसफाईमा सचेत बन्नुपर्ने भन्दै सचेतनाका लागि स्काउटले सो अभियान सुरु गरेको हो । नवप्रभात स्काउटले पोखराका विभिन्न चोक तथा अस्पतालमा […]

हेमजामा निशुल्क मास्क वितरण

संसारभर कोरना भाइरसको सन्त्रास फैलिरहेको छ । बजारमा उपभाेग्य बस्तुका साथै मास्कको समेत अभाव देखिएकाे छ । यसैवीच पाेखरा महानगरपालिकाकाे हेम्जा क्षेत्रमा एक समाजसेवीले निशुल्क रूपमा मास्क वितरण गर्नुभएकाे छ । समाजसेवी मदन थापाले पोखराको […]

राजपत्रमा उल्लेखित अत्यावश्यक सेवाहरू(सूची सहित)

कोरोना भाइरसको सन्त्रास बढिरहेका बेला सरकारले विभिन्न १९ अत्यावश्यक कार्यालय मात्रै खोल्ने निष्कर्षमा पुगेको छ । नेपाल राजपत्रमा १९ वटा अत्यावश्यक सेवा उल्लेख गरिएको छ । १. डाँक, तार वा टेलिफोन सेवा २. जल, स्थल […]

अन्तर्राष्ट्रिय उडान र लामाे दुरीका सार्वजनिक यातायात राेकिने

सरकारले कोभिड १९ (कोरोना भाइरस) को संभावित संक्रमणबाट रोक्‍नका लागि चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाएको छ ।  अन्तर्राष्ट्रिय हवाइ उडान र सार्वजनिक यातायात पूर्ण रूपमा राेक लगाइएकाे हाे । केही समयका लागि […]

काेराेना संक्रमितकाे संख्या २ लाख नाघ्याे

चीनमा कोरोनामा भाइरस(कोभिड १९) संक्रमण मुलुकभित्र रहेका नागरिकमा नदेखिएको बताइएको छ । चीन सरकारले जनाए अनुसार बाहिरी देशबाट गएका नागरिकहरुमध्ये ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण २ लाख […]