विश्वभर फैलिएको कोरोना संक्रमणबाट बच्नको लागि धेरै मानिसको चहलपहल हुने भीडभाडमा केन्द्र सरकार, प्रदेश र स्थानीय सरकारका तर्फबाट अपिल गरिएकाे छ । कतिपय महाेत्सव, मेला, पर्व लगायतका कार्यक्रम स्थगित समेत भएका छन् । चितवनकाे भरतपुर […]
१. पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं । हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गरौँ । खानामा जति बिबिधता भयो, हामी त्यति स्वस्थ हुन्छौं । भिटामिन C, B6, E, Zinc लगायत […]
सङ्घीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ […]
मंगलबार मात्र पदबाट राजीनामा दिनुभएका डा. युवराज खतिवडा पुनः अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्नुभएकाे छ । प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपतिले खतिवडालाई बुधबार पुनः अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त गर्नुभएकाे हाे […]
प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ। बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । भाञ्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गौला ओलीको […]