पूर्वसभामुख महरा जबरजस्ती करणी मुद्दामा निर्दाेष

पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाण्डाै जिल्ला अदालतले जबरजस्ती करणी उद्योग मुद्दामा निर्दोष रहेको ठहर सहित सफाइ दिएकाे छ । लामो समय चलेको बहस आइतवार सकिएपछि न्यायाधीश अम्बरराज पौडेलको इजलासले सोमवार महरा निर्दाेष रहेकाे फैसला सुनाएको हो। […]

भीरकोटमा बाँस प्रशोधन तथा वस्तु उत्पादन तालिम सम्पन्न

स्याङ्जाको भीरकोट नगरपालिकामा बाँस प्रशोधन र वस्तु उत्पादन तालिम सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । कार्यक्रम नेपाल हस्तकला महासंघ, उद्योग परिषद् महिला उद्योग विकास समिति र भीरकोट नगरपालिकाको संयुक्त आयोजनामा […]

नवनियुक्त कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे पदभार ग्रहण

नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हाल्नुभएकाे छ । तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गर्नुभइकाे हाे । यसअघि नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति […]

नेपालका चार विद्यार्थी दक्षिण अष्ट्रेलियाको एडिलेडका एम्बेसेडर

स्टडी एडिलेडले नेपालमा पहिलो पटक आयोजना भएको २०२० एम्बेसेडर कार्यक्रमको विजेता घोषणा । छनौट गरिएका ४ विद्यार्थीहरु काठमाडौंका पार्वती बुढाथोकी, प्रनिश महर्जन, ललितपुरका सन्देश बस्नेत र मोरङका खगेन्द्र कार्की । प्रत्येक विद्यार्थीले ५००० अष्ट्रेलियन डलर […]

बेलायती सांसदलाई भारतमा राेक

भारतले बेलायती सांसदलाई नयाँदिल्ली अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवेशाज्ञा रद्द गरी फिर्ता गरिदिएकाे छ । कश्मिर मुद्दामा भारत सरकारको आलोचना गर्दै आउनुभएकी लेबर पार्टीकी सांसद डेबी अब्राहम्स दिल्ली अध्यागमनमा राेकिनुपरेकाे हाे । सांसदको भिसा रद्द गरिएको भन्दै […]