नेपाल पत्रकार महासंघले सूचना प्रविधि विधेयक सच्याउनुपर्ने बताएकाे छ । विधेयककाे कतिपय प्रावधान सच्याउनुपर्ने भन्दै अन्यथा विधेयक विरुद्ध अदालत जाने चेतावनी महासंघले दिएको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यले कठपुतली अदालत गठन गरेर नागरिककाे माैलिक […]
पोखराको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा अन्तराष्ट्रिय सेवा सुविधा सहितको निःशुल्क वृहत स्वास्थ्य शिविर शुरुभएको छ । शिविरको गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले एक कार्यक्रमका विच शुभारम्भ गर्नुभयो । सभापति […]
मर्स्याङ्दी गाउँपालिकाको आ.व.२०७६/७७ को दोस्रो गाउँसभा साेमबार सम्पन्न भएको छ । गाउँसभाबाट आ.व.२०७६÷७७ को संघिय सरकारबाट प्राप्त राजस्व ५० लाख १२ हजार, ६ सय ५८ रुपैया र समपुरक अनुदानबाट प्राप्त रु २९ लाख रुपैया थप […]
विदेश पठाउने भनेर शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । साेमबार भण्डारीलाई नियन्त्रणमा लिइएकाे महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएकाे छ । महाशाखाका अनुसार भण्डारीले शिष्यलाई विदेश पठाइदिन्छु […]
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा गर्ने या नगर्ने उहाँकाे स्वविवेकीय अधिकार भएकाे बताउनुभएकाे छ । साथै नेता गुरूङले उपसभामुख पदमा रहेर सभामुखको […]