समाजवादी पार्टी नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिदैं प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । यसअघि नै सो पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने उपप्रधान […]

क्याम्पस तथा विद्यालयमा न्यानो कपडा वितरण

वी लभ पिपुल ग्रुप नेपाल(We love people group Nepal)को सहयोग एवम् रोजन शाही र रविप्रसाद आचार्यको समन्वयमा पोखरा महानगरपालिका वडा नं ३३ स्थित सरस्वती बहुमुखी क्याम्पस र वडा नं २१ कृस्तीस्थित बक्रेक प्रा.वि.का विद्यार्थीलाई आज […]

ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रम हुने

तमु जातिको नयाँवर्ष, महान चाड एवम राष्ट्रिय पर्व तमु ल्होछार २०७६ च्यु ल्हो(मुसा वर्ग)आगमनको अवसरमा पौष १० गते तमु धिं नेपालमा शुभकामना आदानप्रदान, विविध साँस्कृतिक कार्यक्रम तथा जलपान कार्यक्रम आयोजना गरिएको छ। तमु धिं नेपालको […]

नमुना माझी बस्ती निर्माण अन्तिम चरणमा

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा ५३ घर निर्माण सम्पन्न भएको छ । स्वेता फाउण्डेशनको पहलमा भूकम्पले तहसनहस बनाएको यो बस्तीको अहिले मुहार फेरिएको छ । राता र […]

सच्याइ केन्द्रका गतिविधि राेक्न माग

सच्चाइ केन्द्रका नाममा हुने गतिविधि राेक्नुपर्ने माग सहित जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र पेश गरिएकाे छ । पोखरा महानगरका विभिन्न वडाहरुमा ध्वनी प्रदुषण सहित विकृति फैलाईएको भन्दै टोल विकास संस्थाहरु विरोधमा उत्रिएका हुन् । महानगरका […]