सरकार मातहतकै मेडिकल कलेजमा बढी शुल्क !

चिकित्सा शिक्षामा तोकिएको शुल्क भन्दा अतिरिक्त शुल्क लिनेमा सरकार मातहतकै कलेज समेत रहेकाे खुलासा भएकाे छ । नेपाल सरकार मातहत रहने नेपाली सेनाले सञ्चालन गरेकाे नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा समेत सरकारले निर्धारण गरेकाे भन्दा […]

प्रधानमन्त्रीलाई वेभसाइट मार्फत स्वास्थ्य लाभकाे कामना गर्न सकिने

स्वास्थ्यमा समस्या भएपछि उपचारकाे क्रममा अस्पतालमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेवसाइटबाटै शुभेच्छा प्रकट गर्न सकिने छएकाे छ । प्रधानमन्त्रीकाे निजी वेभसाइटमा शुभेच्छा प्रकट गर्न सकिने प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयाे […]

कास्कीमा २ बजेसम्ममा ५५ प्रतिशत मतदान

कास्की क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि भएकाे उपनिर्वाचनमा २ बजेसम्मकाे अवधिमा ५५ प्रतिशत मतदान भएकाे मुख्य निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिनुभएकाे छ । सुवेदीका अनुसार ७० प्रतिशत मत खस्ने अनुमान गरिएकाे छ […]

शान्तिपूर्ण वातावरणमा निर्वाचन जारी

गण्डकी प्रदेश अन्तर्गतका कास्की, बागलुङ, नवलपरासी पूर्व र लमजुङमा भईरहेकोउप-निर्वाचन अन्तर्गतको मतदान कार्य सम्पूर्ण मतदान केन्द्रमा शान्त, सुरक्षित एवं सभ्य रुपमा संञ्चालन भईरहेको छ । कुनै कुनै मतदान केन्द्रको एरियामा छिटफुटका घटनाहरु घटेता पनि त्यसले […]

उपनिर्वाचनमा ४ लाख ५४ हजार मतदाता

प्रतिनिधिसभा, प्रदेशसभा र विभिन्न स्थानीय तहमा रिक्त रहेकाे जनप्रतिनिधि चयनका लागि उपनिर्वाचनमा मतदान भइरहेकाे छ । मुलुकका ३७ जिल्लाका ५२ स्थानमा अहिले मतदान जारी रहेकाे छ । बिहान ७ बजेदेखि सुरू भएको मतदानमा उत्साहजनक सहभागिता […]