कास्की उपनिवार्चनः कांग्रेसको प्रचार तेस्रो चरणमा

कास्कीमा आगामि मंसिर १४ मा प्रतिनिधिसभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनमा राजनीतिक पार्टीहरुले चुनाव प्रचार अभियानलाई जारी राखेका छन् । नेपाली कांग्रेसको गत कात्तिक २१ गतेदेखि शुरु भएको चुनावी प्रचार अभियान विहीबारबाट तेस्रो चरणमा […]

नेकपाको कार्यकारी अध्यक्षमा प्रचण्ड

सत्तारूढ नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुभएको छ । प्रचण्डले कार्यकारी पाएसँगै प्रधानमन्त्री केपी शर्मा ओली पाँचै वर्ष प्रधानमन्त्री हुने पक्का भएको छ । बुधबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी बनाउने निर्णय […]

भीरकोटका सवै सामुदायिक विद्यालयमा दिवा खाजा

स्याङ्जा भीरकोट नगरपालिकाले नगर भित्र संचालनमा रहेका सवै सामुदायिक विद्यालयका वालवालिकालाई दिवा खाजा शुरु गरेको छ ।भीरकोट नगरपालिकाले आफ्नो नगर लाई आउदो चैत्र मसान्तर भित्र वालमैत्री नगर घोषणा गर्नको लागी आवश्यक सुचकहरु पूर्ण गर्नको लागी […]

नेपाल आयल निगमले डिलेज लोड भएको ट्याङ्कर अपहरणमा !

नेपाल आयल निगमले डिलेज लोड भएको ट्याङ्कर अपहरणमा परेकाे सम्बन्धित ट्याङ्करका चालकले जानकारी दिएका छन् । ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनीयर […]

पोखरामा लगानी गर्न चिनियाँ नागरिक इच्छुक: चिनियाँ राजदूत

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीबीच मंगलबार भेटवार्ता भएको छ । भेटका क्रममा राजदूत होउले पोखरा सुन्दर सहर रहेको र चिनियाँ नागरिकले लगानी गर्न इच्छुक रहेको बताउनुभयो । नेपाल […]