ईन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा टुँडिखेलमा जारी ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स (३६ वर्ष माथि) सेभेन ए साइड नयाँगल्ली कप’मा बुधबार ३ खेल भएका छन् । मंगलबार भएको पहिलो चरणको खेलमा लेकसाईड एफसी , सँगम […]
लायन्स क्लब अफ पोखरा पिस सिटीको आयोजनामा भिमाद २ टेक्रेभञ्ज्याङ स्थित वाल बिकास मा वी मा पिस पोष्टर (चित्रकला) कार्यक्रम सम्पन्न भएको छ । लायन्स अन्र्तराष्ट्रियको बाषर््िाक कार्यक्रम अन्र्तगत भएको प्रतियोगितामा बिभिन्न १२ बिद्यालयका ८ […]
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले शिष्टाचार भेट गर्नुभएको छ । नेपालको राजकीय भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति हमिदसँग उपराष्ट्रपति पुनले बुधबार दिउँसो शिष्टाचार भेट गर्नुभएको हो । नागपोखरीस्थित होटेल मेरियटमा करिब आधी […]
दक्षिण अमेरिकी मुलुक बोलिभियामा राजनीतिक संकट बढेकाे छ । पछिल्लाे निर्वाचनमा धाँधली भएकाे भन्दै विपक्षी राजनीतिक पार्टीहरूले विराेध प्रदर्शन चर्काएपछि राष्ट्रपतिले राजीनामा दिएर मुलुक छाड्नुपरेकाे छ । गत अक्टोबर २० मा भएको राष्ट्रपतिको निर्वाचनमा धाँधली […]
पोखरा, गण्डकी प्रदेश सम्मिलत मुख्य मन्त्री ११ को टिम इङ्गल्याण्डको मेरिलिबोन क्रिकेट क्लब ९एमसिसी० संग झिनो रनको स्कोर मात्र ४ रनले पराजित भएको छ । एमसिसी हेरिटेज टुर टु नेपाल अन्तरगत चार वर्ष पछि पोखराको […]