नेपाली कांग्रेस कास्कीले चुनाव प्रचार अभियान अन्तर्गत तेस्रो चरणका कार्यक्रमहरू सार्वजनिक गरेको छ । उम्मेदवारसहित हुने तेस्रो चरणका कार्यक्रम ५ दिनको हुने कांग्रेसले जनाएको छ । कार्यक्रम १२ गतेसम्म जारी रहने कास्की कांग्रेसले जनाएको छ […]
ग्रिस्मा ब्रोडकास्टिङको आयोजनामा बुधबार पोखरा अमरसिंह चोकमा सप्तरंग सांगीतिक कार्यक्रम हुने भएको छ । पर्यटन प्रवर्धन र समुन्नति नारा सहित हुने कार्यक्रममा महानायक राजेश हमाल, नेपाल आइडलका विजेता रवि ओड, मेलिना राई, हास्य कलाकार जितु […]
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)काे निजी सचिवालयले मन्त्रिपरिषद पुनर्गठनको अधिकार प्रधानमन्त्रीमा निहीत रहेकाे उल्लेख गरेकाे छ । मन्त्रीपरिषद पुनर्गठनका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच कुरा समझदारी हुन बाँकी […]
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कास्की अध्यक्ष एवं गण्डकी प्रदेशका सांसद कृष्ण थापाले आफ्नो दललाई हराउने तागत कसैसँग नरहेको बताउनुभएको छ । कास्की क्षेत्र नं. २ अन्तर्गत पोखरा १७ का मतदाताहरुले उम्मेद्वार विद्या भट्टराई अधिकारी […]
पत्रकार विरुद्ध हुने दण्डहिनता अन्त्यका लागि सबैले सहयोग गर्नुपर्नेमा एक कार्यक्रममा जोड दिइएको छ । पत्रकार विरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा फ्रिडम फोरमले पोखरामा सोमवार ‘पत्रकार सुरक्षा र दण्डहीनता’ विषयमा आयोजना गरिएको […]