नेपाली अर्गानिक कफी पिउन सभापति कोइरालाको आग्रह

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले नेपाली कफीको प्रयोग गर्न उपभोक्तालाई आग्रह गर्नुभएको छ । जिल्ला कफी सहकारी संघको छैटौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको पोखरामा उदघाटन गर्दे […]

स्व.रवीन्द्रको चाहना अनुसार काजकिरिया नगरिएको हो: नेकपा नेता करण

नेकपाका चुनावी कमाण्डर राजकाजी गुरुङ करणले सांस्कृतिक रुपान्तरणका लागि विद्याले काजकिरिया फरक तरिकाले गरेको बताउनुभएको छ । नेकपाको चुनावी घरदैलोका क्रममा शनिबार विहान भलाममा आयोजित कोणसभालाई सम्बोधन गर्दै करणले रवीन्द्रकै चाहना अनुसार विद्याले काजकिरिया फरक […]

उपनिर्वाचनमार्फत ओली सरकारलाई सच्याउनुपर्छ: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले आशन्न उपनिर्वाचन जित्नुपर्ने बताउनुभएको छ । साथै उहाँले उपनिर्वाचन जितेर सरकारका पक्षमा जनमत छैन भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन चाहेको बताउनुभयो । पोखरामा उपनिर्वाचन लक्षित […]

कङ्गोमा दादुराको महामारी

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा दादुरा रोगको महामारी फैलिएको छ । देशको सबै प्रान्तमा फैलिएको महामारीबाट सन् २०१९ मा मात्र करिब पाँच हजार मानिसको मृत्यु भएको जनाइएक्ाे छ । संक्रमित हुनेको संख्या साँढे दुई लाख रहेको समाचार […]

इजरायली प्रधानमन्त्रीमाथि भ्रष्टाचारकाे आरोप

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि भ्रष्टाचारको आरोप लागेको छ । प्रधानमन्त्री नेतान्याहूले व्यापारीहरुसँग महंगा उपहार लिएकाे तथा प्रचारवाजीमा लागेकाे आरोप लगाइएको हो । महान्याधिवक्ता अवीचै मन्डेपब्लिटले तीन छुट्टाछुट्टै विषयमा प्रधानमन्त्री नेतान्याहूले चरम भ्रष्टाचार गरेको आरोप लगाउनुभयाे […]