श्रीलंकामा प्रधानमन्त्री र राष्ट्रपति दाजुभाइ बनेकाे समाचार छ । राष्ट्रपति गोताभाया राजापाक्षेले आफ्ना दाजु पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गर्नुभएकाे हाे । प्रधानमत्री रनिल विक्रमसिंघेले राजिनामा दिएसंगै महिन्दा राजापाक्षे प्रधानमन्त्री नियुक्त हुनुभएकाे हाे । […]
नेपाली कांग्रेसका नेताहरुले सरकारका कारण संविधान र लोकतन्त्र नै खतरामा परेको बताएका छन् । कास्की २ मा हुन लागेको उपनिर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार खेमराज पौडेलको चुनवाी प्रचार कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शेखर कोइरालाले कम्युनिष्ट सरकारका […]
आगामी फागुन ३ गते पोखरामा हुने १४ औं संस्करणको सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई सफल पार्न पोखरेली मञ्च यूकेले सहयोग गर्ने भएको छ । मञ्चका अध्यक्ष मनप्रसाद गुरुङले पोखरामा हुने उक्त प्रतियोगिता पोखरेलीहरुको मात्र नभई सिंगो […]
आगामि मंसिर १४ मा हुने कास्की क्षेत्र नं. २ को उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार विद्या भट्टराईले पोखराको समग्र विकास र समृद्धिको खाका आफूसँग रहेको बताउनुभएको छ । पोखरा २१ निर्मलपोखरीमा चुनावी कार्यक्रमलाई सम्बोधन […]
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा देखिएकाे बताउनुभएकाे छ । पाेखरामा पार्टी निकट कानुन व्यवसायीकाे संस्थाकाे बार्षिक साधारणसभा कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्रीकाे राष्ट्रवाद कालापानीमा पुगेर लम्पसार भएकाे टिप्पणी गर्नुभयाे । […]