कास्कीको निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि दलहरुको प्रचार अभियान तीव्र भएको छ । सत्तारुढ नेकपाकी उम्मेदवार विद्या भट्टराईले पोखरा २१ का स्थानीय मतदाता भेटघाट गर्नुभएको छ । भट्टराईलाई पोखरा २१ जोड्ने पुलमा […]
पोखराको सशक्त सहकारी रोयल सहकारी संस्था लिमिटेडको १८ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । बुद्ध चोकमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीको पोखरा प्रदर्शनी केन्द्रमा साधारण सभा भएको हो । सभारणसभाको नेपाल बचत तथा ऋण […]
नेपालले खेल खेल्नका लागि रंगशालाकाे पूर्वाधार समयमै बनाउन नसक्दा नेपाल र कुवेतवीचकाे घरेलु मैदानमा हुनुपर्ने फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिता भुटानमा हुने भएकाे छ । दशरथ रंगशालामा खेल […]
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अनुशासन, निर्वाचन र लेखा आयोगमा प्रमुख लगायतका पदाधिकारी चयन गरेकाे छ। नेकपाको सचिवालय बैठकले पार्टीकाे अनुशासन आयोग प्रमुखमा अमृतकुमार बोहोरा, निर्वाचन आयोगकाे प्रमुखमा विष्णुपुकार श्रेष्ठ र लेखा परीक्षण आयोगमा पुष्प […]
प्रधानमन्त्री केपी शर्मा ओलीले बाेलाउनुभएकाे सर्वदलीय सर्वपक्षीय बैठकले कालपानी क्षेत्रकाे लिम्पियाधुरा भारतले सार्वजनिक गरेकाे नक्सामा रहेपनि साे भूभाग नेपालकाे रहेकाे निष्कर्ष निकालेकाे छ । उक्त क्षेत्रकाे कुटीयाङ्दी नदीसम्म नेपालको सीमा भएको निष्कर्ष निकालेको छ । […]