नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले मुलुकमा यतिबेला परिवर्तनविराेधी तत्व सक्रिय भइरहेकाे बताउनुभएकाे छ । परिवर्तनविराेधी तत्व नेताहरूवीच विवाद ल्याउने तथा सरकारलाई बद्नाम गर्ने प्रयासमा लागेकाे प्रचण्डकाे भनाइ छ । नेपाल सम्बतको अवसरमा आयोजित कार्यक्रममा […]
हिन्दु नेपालीहरूकाे दाेस्राे ठूलाे चाड तिहारकाे दाेस्राे दिन आज कुकुरकाे पुजा गरी मनाइएकाे छ । इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको हाे। कुकुरको पूजा गरी मीठो खान […]
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो दूरी नबढेको र बढ्ने संभावना पनि नरहेकाे बताउनुभएकाे छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय ओली र प्रचण्डबीच मतभेद बढेको समाचार आएकाे सन्दर्भमा प्रधानमन्त्रीकाे […]
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) को दोस्रो राष्ट्रिय महाधिवेशन आगामी फागुन महिनामा काठमाण्डौँमा हुने भएको छ । नेल्टाको हालै बसेको केन्द्रीय कार्य समितिको ११ औ बैठकले आगामी फागुन १५ देखी १७ गतेसम्म महाधिवेशन गर्ने […]
आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको तीन महीनामा रु आठ अर्ब ५८ लाख ६४ हजार राजश्व सङ्कलन गरेको छ । याे अघिल्लाे बर्सकाे तुलनामा ५५ कराेडले बढी हाे । गत वर्षको यसै अवधिमा रु […]