माता तालबाराही आरती सेवा समितिमा अक्षयकोषको स्थापना भएको छ । सो अक्षयकोषमा पोखरा बैदामका समाजसेवी, पुर्व जिविस सभापति तथा होटल संघ पोखराका पुर्व अध्यक्ष रमेश बहादुर भट्टराईले १ लाख १ हजार १ सय ५ रुपैया […]
पोखरा महानगरपालिका वडा नं. ८ नागढुङ्गा स्थित नागढुङ्गा विकास समाजले एक कार्यक्रम गरी विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत, छठ, ल्होसार, तोरन्ल मेर तथा इद पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख […]
मेरो नेपाल युवा क्लबले आयोजना गरेको पाँचौ खुला नक आउट सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तरगत सोमबार ६ खेल भएका छन् । सोमबार भएको पहिलो खेलमा आर.के.टि.ले चाउथे १४ लाई १–० गोल अन्तरले हराउदै दोस्रो […]
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानका कारण स्थानीय तहका जनप्रतिनिधी अन्यायमा परेको बताउनुभएको छ । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिइरहेको तलव भत्ता लगायतका सुविधा लिन रोक लगाएपछि गुरुङले यस्तो टिप्पणी गर्नुभएको हो । सर्वोच्च […]
धादिङकाे सिस्नेबाट काठमाण्डाै नागढुंगासम्मकाे सुरुङमार्गकाे साेमबार शिलान्यास गरिएकाे छ । सुरूङमार्गकाे शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सुरुङमार्गको नयाँ युगमा प्रवेश गरेको बताउनुभयाे । साथै उहाँले निर्माण कम्पनीलाइ समयमै काम सक्न अनुराेध समेत गर्नुभएकाे […]