चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार साँझ रात्रीभाेज दिने कार्यक्रम तय भएकाे छ । रात्रिभोजमा सहभागी हुनेहरु कडा अनुशासनमा बस्नुपर्ने गरी परराष्ट्र मन्त्रालयले अनुराेध गरेको छ । सोल्टी होटलमा साँझ ७ बजेपछि […]
चीनका राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय भ्रमणका नेपाल आउनुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीकाे निमन्त्रणामा चीनका राष्ट्रपति सी नेपाल भ्रमणमा आउनुभएकाे हाे । भारतको चेन्नईबाट उडेको सी चढेको एयर चाइनाको विषेश जहाज केहीबेरअघि त्रिभुवन […]
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको अनौपचारिक वार्ताका लागि चेन्नई पुगेका बेला समुन्द्री तटमा देखा पर्नुभएकाे छ । भारतीय प्रधानमन्त्री मोदी शनिबार बिहानै समुद्री किनारामा दृश्यावलोनका लागि नभइ समुद्र किनारमा जम्मा भएकाे प्लास्टिक […]
चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबार(आज) नेपाल आउँदै हुनुहुन्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा सी शनिबार नेपाल भ्रमणमा आउन लाग्नुभएकाे हाे । सी भारतकाे भ्रमण सकेर नेपाल आउन लाग्नुभएका सी […]
गण्डकी प्रदेश सरकारले अत्याधिक रक्तश्रावको अवस्थामा रहेकी एक महिलाको हेलिकोप्टरबाट सकुशल उद्धार गरेको छ । प्रदेशको सामाजिक विकाश मन्त्रालयको पहलमा वाग्लुङ जिल्लाको बुर्तिवाङबाट गर्भवती महिलाको उद्धार गरिएको हो । स्थानिय ढोरपाटन नगरपालिका वडा नं ६ […]