कास्कीको अन्नपूर्ण गाउँपालिका ६ स्थित लुम्लेमा रहेको कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ शनिवारदेखि सुरु श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञ जारी रहेको छ । महायज्ञ यहि असोज १९ गतेसम्म चल्नेछ । […]
गोरखा पत्रकार मञ्चले काठमाण्डाैंमा वडादशैं, दिपावली र छठ पर्वका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेकाे छ । मञ्चले नेपालीहरूकाे महान् चाड बडा दशैंकाे अवसरमा कार्यक्रम गरेकाे हाे । कार्यक्रममा सहभागी भएका गाेरखा का नेताहरुले बुढीगण्डकी […]
पोखरामा पहिलो पटक अन्तराष्ट्रिय स्तरको क्रस कन्ट्री दौड हुने आयोजना गरिदैंछ । पोखरामा पर्यटक भित्राउने उद्देश्यले असोजको २९ गते (अक्टुबर १६ तारिख) मा अन्तर्र्रारिष्ट्रय क्रस कन्ट्री दौडको आयोजना गर्न लागिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको […]
चिनियाँ राष्ट्रपति सी जिनपिङले एकता र विकासलाइ जाेड दिनुभएकाे छ । जनवादी गणतन्त्र चीन स्थापना भएको ७० औँ वार्षिकीको अवसरमा मंगलबार सम्पन्न भएको भव्य समाराेहलाइ सम्बाेधन गर्ने क्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । ७० वर्षअघि […]
यौन दुर्व्यवहारकाे गम्भीर आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिनुभएका कृष्णबहादुर महरा र पीडित भनिएकी महिलावीच फाेनवार्ता हुने गरेकाे खुलेकाे छ । घटना भएकाे सार्वजनिक गर्ने र पुलिसलाइ भन्ने भनेपछि महराकाे नम्बर पीडितकाे माेवाइलमा एमसर भनेर […]