कस्यारघाटसमम पुग्ने बाटाको अवरोध स्थानीयले खुलाए

गत भदौ १४ गतेदेखि बन्द गराईएको पोखरा महानगरपालिका वडा नं २१ मा रहेको द्वार कस्यार घाटसम्म पुग्ने बाटो स्थानीयहरुले बिहिबार खुलाएका छन् । छुचीको गौँडादेखि कस्यार घाटसम्मको उक्त बाटो प्रयोग गर्दै आईरहेका स्थानीय समुदाय, संघ […]

पब डान्सिङ बोट दाेस्राे बर्ष प्रवेशकाे अवसरमा विभिन्न कार्यक्रम गरिदैं

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडको हल्लनचोकमा अवस्थित“पब डान्सिङ बोट”पहिलो बर्ष पूरा गरी दोस्रो बर्षमा प्रवेश गरेको छ । पब डान्सिङले दोस्रो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा विभिन्न सामाजिक कार्य गर्दै आफ्नो बार्षिक उत्सव मनाउँदैछ । कार्यक्रम अन्तर्गत […]

महिला पर्यटन व्यवसायीकाे कर शिक्षा तालिम सम्पन

पोखराका पर्यटन व्यवसायी महिलाले कर शिक्षा सम्बन्धित एक दिने तालिम लिएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)को आयोजना तथा आन्तरिक राजश्व कार्यालय पोखराको प्राविधिक सहयोगमा सम्पन्न तालिममा कर सम्बन्धित राज्यको नीति र नागरिक एवं […]

उपचार गराउन हिडेका बिरामीकाे बाटाेमा नै मृत्यु

उपचारका लागि काठमाडौं लैजाने क्रममा एक बिरामीको बाटाेमा नै मृत्यु भएकाे छ । घण्टाै जाममा फसेका कारण समयमा नै अस्पताल पुग्न नसक्दा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल साहकाे बाटाेमा नै मृत्यु भएकाे हाे […]

लमजुङको गिलुङमा पर्यटन महोत्सव हुने

लमजुङ जिल्लाको क्ब्होंलासोथर गाउँपालिका वडानं ९मा अवस्थित गिलुङमा पर्यटन महोत्सव हुने भएको छ । गिलुङ गाऊ, गिलुङ समाज पोखरा, गिलुङ समाज यूके, गिलुङ समाज हङकङ र क्ब्होंलासोथर गाउँपाकिलाको संयुक्त आयोजनामा पर्यटन महोत्सव हुन लागेको विहिबार […]