गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान गतिशिल दस्तावेज रहेका कारण जनताको चाहना र भावना अनुसार परिर्वतन गर्न सकिने बताउनुभएको छ । चौथो संविधान दिवसको अवसरमा जनआन्दोलन शहिद परिवार तथा घाइते समन्वय समिति र शान्तिका लागि […]
कपडा व्यवसायी एशोसियसन कास्कीले रुपा गाँउपालिका वडा नं. ६ स्थित शारदा आधारभुत विद्यालयमा अध्ययन गर्ने छात्राछात्रहरुलाई शैक्षिक सामाग्री तथा ड्रेस प्रदान गरेको छ । संविधान दिवस २०७६ को अवसरमा शैक्षिक सामाग्रीहरु प्रदान गरिएको एशोसियसनका अध्यक्ष […]
साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले अहिले मुलुकमा राजनीतिका नाममा मुलुकको दोहन गर्ने काम मात्र भइरहेको बताउनुभएको छ । गोरखामा भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले भन्नुभयो, ‘हामीले नयाँ पार्टीमात्रै खोलेका होइनौं, नयाँ राजनीतिक संस्कार बसाउन […]
सिन्धुपाल्चोकको ईन्द्रावती नदी किनारका ५३ घर माझी परिवारका लागि एकिक्रित बस्ती बनाउँदै गरेकी नायिका श्वेता खड्का राष्ट्रपतीबाट प्रदान गरिने ‘प्रवल जनसेवाश्री’ पदकबाट विभूषित हुने हुनुहुने भएकाे छ । संविधान दिवसको अवसरमा बिभिन्न पदकबाट विभूषित हुनेहरुको […]
साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले अबको चुनावमा आफ्नो पार्टी निर्विकल्प हुने बताउनुभएको छ । शुक्रबार साझा पार्टीको गोरखा जिल्ला संयोजक घोषणा सभालाई सम्बोधन गर्दै मिश्रले यस्तो जिकीर गर्नुभएको हो । अवको निर्वाचनमा देशलाई दोहन गर्ने, […]