राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधानमा असहमति प्रकट गर्नेजति राष्ट्रघाती भए ७० प्रतिशत राष्ट्रघाती रहेकाे ठाेकुवा गर्नुभएकाे छ । मधेसी, थारू, जनजाति सबै संविधानप्रति असन्तुष्ट रहेकाे महताेकाे तर्क छ । नागरिकको […]
सत्तारुढ दलका उपनेता सुबासचन्द्र नेम्वाङले संविधान निर्माण गरेर ऐतिहासिक र महत्वपूर्ण राजनीतिक दायित्व पुरा गरेको बताउनुभएको छ । सम्पूर्ण राजनीतिक दलहरु एकताबद्ध भएर संविधान कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने उहाँको भनाई थियो । तिनै तहको निर्वाचन […]
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरीलाई पार्टी कार्यकर्ताका रुपमा परिचालन गर्न खोजेको बताउनुभएको छ । नागरिकले तिरेको करबाट सेवा सुविधा लिने प्रहरी कर्मचारीलाई कुनै पार्टीको कार्यकर्ताको रुपमा परिचालन गर्न नमिल्ने तर सत्तारुढ दलले त्यस्तो गर्न […]
संविधान दिवसको अबसरमा गण्डकी प्रदेश सरकारले आयेजना गरेको मैत्रीपूर्ण भलिवल प्रतियोगिताको उपाधी राष्ट्रसेवक कर्मचारीको टिमले हातपारेको छ । आज भएको फाइनल खेलमा पश्चिमाञ्चल खेलकुद संघलाई पराजित गर्दे उपाधी जितेको हो । खेल ३ –१ सेटमा […]
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद राजेन्द्र लिङ्देनले एनसेल प्रकरणले व्यापारी, कर्मचारी, राजनीति र न्यायलयवीचकाे मिलेमताेमा हुने भ्रष्टाचारकाे रूप छर्लङ्ग भएकाे बताउनुभएकाे छ । ‘एनसेलको भ्रष्टाचारको मुद्दा संसदमा उठाइरहेकोमा त्यत्तिकै सेलाएको छ । यो प्रकरण कुनै […]