नेमकिपाको महाधिवेशन सम्पन्न, विजुक्छे पुनः अध्यक्षमा चयन

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) महाधिवेशन सम्पन्न भएकाे छ । महाधिवेशनले ४४ बर्षदेखि एकछत्र राज गर्दै आउनुभएका नारायणमान बिजुक्छे (रोहित)लाइ नै पुनः अध्यक्ष चयन गरेकाे छ । नेमकिपाको सोमबार सम्पन्न सातौं महाधिवेशनले पार्टी नेतृत्वमा पुनः […]

बढी शुल्क लिने मेडिकल कलेजलाई कार्वाही गरिने

सरकारले ताेकेकाे भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कार्वाहीकाे दायरामा ल्याउने तयारी भएकाे छ । साेही प्रयाेजनका लागि एक महिनाभित्र विद्यार्थीबाट लिएकाे अतिरिक्त शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई सार्वजनिक रूपमा आह्वान गरिएकाे छ । गृहमन्त्री […]

जनताकाे सेवा दिन नसके कम्युनिष्ट पार्टीकाे औचित्य छैन्ःचिनीयाँ नेता

 नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूले जनताकाे सेवा नगरे कम्युनिष्ट पार्टीकाे औचित्य नरहने बताएका छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले काठमाण्डाैमा गरेकाे प्रशिक्षण कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले पार्टीकाे […]

खानेपानी योजनाको लागि बजेट अभाव हुदैनः सभापति कोइराला

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले खानेपानी योजनाको लागि बजेटको अभाव नहुने बताउनुभएको छ । साेमबार पोखरा महानगर वडानं ३२ चैनपूर सातमुहाने खानेपानी उपभोक्ता समूहको १८औं वार्षिक साधारण सभाको […]

पाेखरामा सांसद नै सहजकर्ता बनेर डेँगु सचेतना अभियान संचालन

पोखरा महानगरपालिका वडा नं ८ मा डेँगु विरुद्ध खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ । प्रदेश सरकारले महानगरका ३३ वटै वडाहरुमा सञ्चालन गरेको नियन्त्रण कार्ययोजना कार्यान्वयनका लागि डेँगुको बासस्थान खोजी गरेर नष्ट गर्ने […]