नेपाल टेलिकमद्वारा ३६ जिल्लामा फाेरजी सेवा सञ्चालन

नेपाल टेलिकमले फाेरजी सेवा विस्तार गरेकाे छ । बुधबारबाट थप ३६ जिल्लाका ५९ शहरमा फोरजी/एलटीई सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फोरजी मार्फत सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो वार्तालाप गरी सेवाकाे शुभारम्भ गर्नुभएकाे […]

नेकपाको वडा कार्यालय उद्घाटन संगै शुभकामना आदान प्रदान सम्पन्न

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)को पोखरा महानगरपालिका वडानं ३२मा वडा कार्यालय बुधबार उद्घाटन गरिएको छ । नेकपाका कास्की जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेशका सांसद कृष्ण बहादुर थापाले कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यलय उद्घाटन […]

मेडिकल स्टकिष्ट अफ नारायणगढको अध्यक्षमा बिष्णुप्रसाद बास्ताेला चयन

मेडिकल स्टकिष्ट अफ नारायणगढको अध्यक्षमा बिष्णुप्रसाद बास्ताेला चयन हुनुभएकाे छ । मेडिकल स्टकिष्ट अफ नारायणगढको १४ औ साधारण सभा तथा छैठौ अधिवेशन वुधवार सम्पन्न अधिवेशनले बास्ताेलकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे । […]

अमेरिकाद्वारा डाइभर्सिटी भिसा (डीभी) को लागि आवेदन खुल्ला

सन् २०२१ को लागि संयुक्त राज्य अमेरिकाले २०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म  आनलाइनमार्फत आवेदन खोलेको छ ।  डिभि खुल्ने या बन्द हुने चर्चाका वीच सन् २०२१ को लागि डाइभर्सिटी भिसा (डीभी) को लागि […]

व्यवसायमा प्रतिबद्धता र निरन्तरता हुनुपर्छः आचार्य, अध्यक्ष बगैंचा फार्म

राजनीतिक परिवार भएकाले अधिकांश समय मुलुकका बारेमा ठूला छलफल भइरहेको देख्ने बीरभद्र आचार्यलाई मुलुकको लागि योगदान दिने क्षेत्रमा काम गर्न सानै उमेरदेखि सोख थियो । तर युवा अवस्थामा छोटो समय जागिर र बाँकी अधिकांश समय […]