स्याङ्जाली सम्पर्क सदन पोखराद्वारा सहयोग

स्याङ्जाली सम्पर्क सदन पोखराले गल्याङ न.पा.९ साङलीया देवलडाँडाका स्व.बुद्धि बहादुर परियार (बुटे दमाई ) को घरमा पुगि राहत सामाग्री सहयोग गरेको छ । सम्पर्क सदनले खाद्यन लगायतका सामाग्री वितरण गरेको हो । २३ हजार भन्दा […]

चिनियाँ राष्ट्रपति सी जीनपिंग असोज २५ गते नेपाल आउने पक्का

परराष्ट्र मन्त्रालयले चिनियाँ राष्ट्रपति सी जीनपिंगको नेपाल भ्रमणको तालिका सार्वजनिक गरेको छ। मन्त्रालयले बुधबार सार्वजनिक गरेको भ्रमण तालिका अनुसार राष्ट्रपति सी अक्टोबर १२ (असोज २५) गते काठमाडौं आउने जानकारी गराएको छ। उहाको भ्रमण दुई दिने […]

कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने निर्णय भएको छ । आर्थिक वर्ष ०७६र७७ अन्तर्गत पहिलो चरण ७५३ वटै स्थानिय तहका ६ महिनादेखि ५ वर्ष सम्मका […]

नेपाली फुटवल किशोरी भारतसँग प्रतिस्पर्धा गर्दै

भुटानमा आयोजना हुने महिला साफ १५ वर्षमुनीको च्याम्पियनसिपमा बुधबार (आज) नेपाल र भारतबीच प्रतिष्पर्धा हुँदैछ। असोज २४ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले त्यसको दुई दिनपछि असोज २६ गते आयोजक टोलीको सामना गर्नेछ। फाइनल असोज […]

नेपाल र आयरल्यान्ड भिड्दै, नेपाललाई इतिहास रच्ने अवसर

ओमानमा जारी पाँच राष्ट्र सम्मिलित ट्वेन्टी–२० क्रिकेट शृंखलाअन्तर्गत् नेपालले आज आयरल्यान्डको सामना गर्दैछ ।खेल ओमानको अल अमेरट क्रिकेट मैदानमा हुनेछ । नेपाली समयानुसार बुधबार बिहान सवा ११ बजे खेल सुरु हुनेछ ।नेपालसामु ऐतिहासिक जित हासिल […]