एउटै याेजनामा दाेहाेराे बजेटकाे समस्या भयाेः मुख्यमन्त्री गुरूङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विकास निर्माण लगायतका याेजनामा दाेहाेराे बजेटकाे समस्या देखिएकाे बताउनुभएकाे छ । मंगलबार पाेखरामा भएकाे एक कार्यक्रममा मुख्यमन्त्री गुरूङले तीन तहका सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउने कार्यतालिकाकाे समन्वय […]

जापानका सम्राट नारुहितोद्वारा राजगद्दी आरोहण

जापानका सम्राट नारुहितोले राजगद्दी आरोहण गर्नुभएकाे छ । गत मे मा तत्कालीन सम्राट अकिहितोले राजगद्दी परित्याग गरेपछि नारुहितो मे महिनामा जापानको सम्राट बन्नुभएकाे थियाे । टोकियोमा परम्परागत विभिन्न विधि सम्पन्न भएपछि भव्य समारोह काबीच   […]

बेलायतमा ब्रेजिक्ट तनावः प्रधानमन्त्रीकाे प्रस्ताव सांसदद्वारा पुनः अस्वीकार

बेलायतमा बर्षाैंदेखि ब्रेजिक्ट सम्बन्धि विवाद कायमै रहेकाे छ । जसका कारण ३ पटकसम्म सरकार परिवर्तन भइसक्याे तर पनि ब्रेजिक्ट मुद्दाले भने निष्कर्ष पाउन सकेकाे छैन् । ब्रेजिक्ट मुद्दालाइ निकारा लगाउने बेलायती प्रधानमन्त्रीकाे प्रस्ताव पुनः सांसदहरुले […]

पार्टीले जिम्मेवारीबाट हटाएलगत्तै लाेहनी पक्राउ

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका नेता गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएकाे टाेलीले लोहनीलाई मंगलबार बिहान भरतपुर महानगरपालिका–११ बसेनी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका लोहनीलाई […]

थमन परियारकाे स्मृतिमा भलिबल प्रतियाेगिता हुने

सहिद थमन परियारकाे स्मृतिमा भलिबल प्रतियाेगिता हुने भएकाे छ । जनयुद्धका क्रकममा थमन परियारकाे १५ वर्ष पहिला सहादत भएकाे थियाे । थमन परियार स्मृति प्रतिष्ठानकाे आयोजनामा सहिद थमन परियारको १५औं स्मृति दिवसको अवसरमा भलिबल प्रतियाेगिता […]