अमेरिकाको क्यालिफोर्निया प्रान्तमा आगलागीको प्रभाव र खतरापूर्ण रहेकाे भन्दै संकटकाल घाेषणा गरिएकाे छ । साे प्रान्तका गर्भनर गोविन नेवसोमले शुक्रबार लस एन्जिल्स र सोनोमा क्षेत्रमा भीषण आगलागीको प्रभाव र खतरालाई मध्यनजर गर्दै राज्यमा संकटकालको घोषणा […]
भारतको मोतिहारीदेखि चितवनको लोथरसम्म एलपिजी ग्यास पाइपलाइन निर्माणका लागि तयारी शुरू भएकाे छ । ग्यास पाइपलाइन निर्माणका लागि सर्वे शुरू भएकाे उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले जानकारी दिनुभयाे । माेतिहारीदेखि अमलेखगञ्जसम्म पेट्राेलियम पाइपलाइन निर्माण […]
आज वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा धन्वन्तरी जयन्ती मनाइँदैछ । हिन्दु धर्मग्रन्थमा देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाइ समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका […]
हिन्दुहरूकाे दाेस्राे ठूलाे चाड तिहार शुरू भएकाे छ । यमपञ्चक शुक्रबार बेलुकीदेखि नै शुरु भएकाे हाे भने तिहारकाे पहिलाे दिन काग तिहार शनिबार मनाइँदै छ । त्रयोदशी तिथिको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्र सम्मत् […]
गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला(रुपक)ले देशको समृद्धि टोलवाट शुरु हुने वताउनु भएको छ । शनिबार आवासनगर टोल विकास संस्थाको साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन गर्दे कोइरालाले सो कुरा […]