राष्ट्रिय मानवअधिकार आयोगले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कुमार पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेकाे निष्कर्ष निकालेकाे छ । सर्लाही इन्चार्ज समेत रहेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर मारेको ठहर आयोगले गरेकाे हाे । […]
गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले पोखरा २६ र १४ जोडने विजयुरखोला साँघु पुलको काम तत्तकाल शुरु गर्न निर्देशन दिनु भएको छ । असारदेखि पुलको काम रोकीएको गुनासो आएपछि […]
पर्यटकीय आर्कषणको केन्द्र पोखराको वेगनासतालमा तेस्रो संस्करणको महाआरती उत्सव सम्पन्न भएको छ । भाद्र १ देखि शुरु भएको महाआरती हरेक महिनाको १ गते हुदै आएको महाआरती कार्यक्रम संयोजक राममणी अधिकारीले जानकारी दिनु भयो । गण्डकी […]
स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक अबदेखि लिन नपाउने भएका छन् । सर्वोच्च अदालतले जनप्रतिनिधिले लिंदै आएको मासिक पारिश्रमिक असंवैधानिक भएकाे ठहर गर्दै रोक्न आदेश दिएपछि यस्ताे अवस्था आएको हाे । ६ वटा प्रदेशसभाले […]
समाजवादी पार्टी नेपालले सरकार छाड्ने संकेत गरेकाे छ । साे पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले संविधान संशोधनका लागि सरकार तयार नभएकाे भन्दै सरकार छाड्न सक्ने बताउनुभयाे । गृहजिल्ला गाेरखामा पत्रकारसँग कुरा गर्दै नेता भट्टराईले […]