चीनसँग सहयाेग माग्न सूची छैन, मित्रता नै महत्वपूर्ण हाेः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनीयाँ राष्ट्रपति नेपाल भ्रमणमा आँउदा सहयाेग माग्न कुनै सूची नभएकाे बताउनुभएकाे छ । आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने प्रधानमन्त्री ओलीकाे […]

उत्तर काेरियाद्वारा क्षेप्यास्त्र परीक्षण

अमेरिकासँग वार्ता अनिश्चित भएपछि उत्तर कोरियाले पछिल्लाे समय क्षेप्यास्त्र निर्माणलाइ निरन्तरता दिएकाे छ । यस वर्षमात्रै एघाराैं पटक क्षेप्यास्त्र परीक्षण गरिसकेकाे उत्तर काेरियालय यसपटक नयाँ प्रकारको व्यालेष्टिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर काेरियाली सरकारी सञ्चार माध्यमले […]

फ्रान्समा प्रहरी मुख्यालयकै कर्मचारीद्वारा प्रहरीमाथि चक्कु प्रहार

फ्रान्सको राजधानी प्यारिसस्थित प्रहरीकाे मुख्यालयमा काम गर्ने कर्मचारीले प्रहरीमाथि चक्कु प्रहार गर्दा ४ जनाकाे मृत्यु भएकाे छ । चक्कु बोकेका एक पुरुषले केन्द्रीय प्रहरी मुख्यालयबाहिर चारजना प्रहरी अधिकारीको हत्या गरिदिएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्। आक्रमणकारी […]

चिनियाँ राष्ट्रपतिसँग नेपालले केरुङ्ग– काठमाडौँ रेलमार्ग निर्माणका लागि सहयाेग माग्ने

नेपालले चिनियाँ राष्ट्रपतिकाे नेपाल भ्रमणका केरुङ्ग–रसुवा काठमाडौँ रेलमार्ग निर्माणमा सहयाेगका लागि अनुराेध गर्ने भएकाे छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणबारे चिनीयाँ पक्षसँग छलफल भइरहेकाे र मिति छिट्टै तय हुने बताउनुभयाे । […]

भारतीय राजपरिवारकाे वंशजले झण्डै ५ अर्व रूपैयाँ पाउने

भारतीय राजपरिवारकाे वंशजले झण्डै ५ अर्व नेपाली रूपैयाँ प्राप्त गर्ने भएका छन् । लन्डनको एउटा अदालतले ब्रिटेनको न्याश्नल वेस्टमिन्स्टर ब्याङ्कमा राखिएको साढे तीन करोड पाउन्ड (झन्डै चार अर्ब ८६ करोड नेपाली रुपैयाँ) पाकिस्तानलाई नभई भारतको […]