गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले सहकारी सुख दुःखको सारथी भएको बताउनु भएको छ । आज चापाकोट पोखरा बचत तथा ऋृण सहकारी सस्था लिमिटेडको सातौ वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनको उद्घाटन गर्दे सांसद कोइरालाले सो […]
स्याङजाली सम्पर्क सदनले नेपालीहरुको महानपर्व विजया दशमी, दीपावली ,नेपाल सम्बत ,छठ लगायतका पर्वहरुको अबसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम पोखरामा सम्पन्न भएको छ । छोरेपाटन शितलचौतारीमा रहेको आफ्नै भवनको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै गण्डकी प्रदेशको […]
पाेखरादेखि चितवन जिल्लाकाे पर्यटकीय क्षेत्र पटिहानीसम्म पर्यटक बस सञ्चालन गरिएकाे छ । विश्व पर्यटन दिवसको अवसर पारी शुक्रबारबाट सीधा बस सेवा सञ्चालनकाे पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले शुभारम्भ गर्नुभयाे । मन्त्री पाण्डेले पर्यटन प्रवर्द्धनका लागि एउटा पर्यटकीय […]
गण्डकी प्रदेशमा गण्डकी विश्वविद्यालय स्थापनाका लागि बाटाे खुलेकाे छ । प्रदेशसभा बैठकबाट गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक पारित भएकाे छ । सभामा सामाजिक विकासमन्त्री नरदेवी पुनद्वारा विधायन समितिको प्रतिवेदनसहित उक्त विधेयक […]
गण्डकी प्रदेशमा दसैंकाे घटस्थापना अर्थात् जमरा राख्ने दिनमा सार्वजनिक विदा हुने भएकाे छ । गण्डकी प्रदेश सरकारले दसैंको घटस्थापनामा सार्वजनिक बिदा दिने निर्णय गरेको हाे । यही असोज १२ गते परेको घटस्थापनाको दिन सार्वजनिक बिदा दिने […]