सांसद र सभामुख दुवै पदबाट राजीनामा दिन सत्तारुढ नेकपाकाे सुझाव

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख कृष्णबहादुर महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाव दिएको छ । नेकपाकाे सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीसँगकाे कुराकानीमा महराले सांसद र सभामुख दुबै पदबाट राजीनामा दिएर […]

यौन दुर्व्यवहारकाे गम्भीर आरोप लागेपछि महराद्वारा सभामुख पदबाट राजीनामा

यौन दुर्व्यवहारको गम्भीर आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले उपसभामुख मार्फत् राजीनामा दिनुभएकाे छ । महराले आफ्नाे चरित्रसँग जाेडिएर सञ्चारमाध्यममा आएका आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान सहज जोस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानविन […]

सहकारीको ध्यान उत्पादनमा जानुपर्योः सभापति कोइराला

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले सहकारीको माध्याबाट उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिनु भएको छ । साेमबार पोखरा महानगरपालिका वडानं २९मा रहेको श्रीभण्डार पुशपालन बहुद्देश्यीय सहकारी सस्थाको १८औं बार्षिक […]

मेयर दाहालमाथि सामाजिक सञ्जालमा अश्लिल गाली गर्नेमाथि उजुरी

भरतपुर महानगरपालिकाले मेयरविरूद्ध अश्लिल श्रब्य दृष्य र स्टाटस हाल्नेहरु बिरुद्ध प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेकाे छ । चितवनमा शनिबार भ्रष्टाचार विरूद्धकाे कार्यक्रममा सहभागी हुने क्रममा ज्ञानेन्द्र शाहीमाथि भएकाे आक्रमणकाे घटनासँग जाेडेर भरतपुर महानगरपालिकाकी मेयर रेनु […]

एनएमबि र ओमको एकीकृत कारोबार सुरु, बैंककाे नाम एनएमबि रहने

एनएमबि बैंक लि. र ओम डेभलपमेन्ट बैंक लि. बीच एकीकृत कारोबार सुरु भएको छ । बैंककाे नाम एनएमबि रहने भएकाे छ । शनिबार पोखरामा आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री […]