लेनदेनमा विपक्षी फसाउन अपहरणकाे नाटक

पाेखराका एक व्यक्तिले लेनदेन विवादमा आफु अपहरणमा परेको नाटक गरेकाे खुलासा भएकाे छ । यसरी अपहरणमा परेकाे नाटक गर्ने पोखरा ११ फूलवारी बस्ने ४२ वर्षीय नारायणप्रसाद पौडेललाइ प्रहरीले पक्राउ गरेकाे छ । पाैडेलले गत शनिवार […]

माउन्ट कैलाश रिसोर्ट स्थापनाको ११औं वर्षमा

पोखराको लेकसाइडमा रहेकाे माउन्ट कैलाश रिसोर्ट स्थापनाको ११औं वर्षमा प्रवेश गरेको छ । रिसोर्टले गत शनिबार दसौं वार्षिकोत्सव मनाएको छ । १० वर्ष अगाडि २४ वटा कोठाबाट सञ्चालनमा आएको रिसोर्टमा अहिले सुविधा सम्पन्न ५१ वटा […]

कानुन आवश्यकता अनुसार मात्र बनाउने होः सांसद विडारी

राष्ट्रिय सभाको प्रत्यायोजित विधायन र सरकारी आश्वासन समितिका सभापति एवं सांसद रामनारायण विडारीले कानुन आवश्यकता अनुसार मात्र बनाउनुपर्ने बताउनुभएकाे छ। आवश्यकभन्दा बढी कानुन बनाउने भन्दा पनि आबश्कयताको आधारामा कानुन बनाउनुपर्ने सांसद विडारीकाे सुझाब छ । […]

काँग्रेसकाे जागरण अभियानः कास्कीकाे भरतपोखरीमा सभा सम्पन्न

नेपाली काँग्रेस जागरण अभियान दोस्रो चरणको कार्यक्रम सकिएको छ । कास्की काँग्रेसले मङ्गलबार पोखरा ३३ कालिकास्थानमा सरकार विरुद्व विरोधसभा गरी दोस्रो चरणको कार्यक्रम समापन गरेको जिल्ला सदस्य एव्र प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिनुभयाे। कार्यक्रममा […]

गण्डकी प्रदेशमा दुई वटा विद्येयक पेश

गण्डकी प्रदेशको सोमवारको बैठकमा दुई वटा विद्येयक पेश भएका छन् । प्रदेशको सोमवार बसेको ३६ औँ बैठकमा दुई वटा विद्येयक पेश भएका हुन् । निर्धारित समयमा भन्दा करिब ४५ मिनेट ढिलो गरि बसेको बैठकमा गण्डकी […]