निर्वाचन प्रणालीको कारण भ्रष्टाचार बढ्योः डा.भट्टराई

पूर्व प्रधानमन्त्री एवं संघीय समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले संविधानका सबल पक्षलाई सम्बद्र्धन गर्दै दुर्बल पक्षलाई सुधार गरेर लैजानुपर्ने बताउनुभएको छ । उहाँले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले संविधान जारी गर्ने बेलामा केही त्रुटी […]

नागरिकता विधेयकमा काँग्रेसकाे आपत्ति

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रस्तावित नागरिकता विधेयकमा आपत्ति जनाएकाे छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकका केही प्रावधानप्रति काँग्रेसले आपत्ति जनाएकाे हाे । काँग्रेस सभापति शेरबहादुर देउवाले यथास्थितिमा […]

संसद बैठकमा प्रधानमन्त्रीले सम्बाेधन गर्ने

संघीय संसदको चौंथो तथा बजेट अधिवेशन अन्त्य हुने दिनमा प्रधानमन्त्रीले दुवै सदनमा सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभालाई २ः३० बजे सम्बोधन गर्नेछन् भने राष्ट्रिय सभालाई त्यसपछि सम्बोधन गर्ने कार्यक्रम […]

श्रमजीवी पत्रकारहरुलाई दशैँ पेश्की र बाँकी पारिश्रमिक दिन महासंघकाे माग

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चार प्रतिष्ठानहरुमा अनुगमन र दबाब दिने भएकाे छ । बुधबार बसकाे महासंघकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । यसका साथै […]

संसदकाे बजेट अधिवेशन सकिँदै

संसदको चौथो अधिवेशन बिहीबार सकिँदैछ । बजेट अधिवेशनका रूपमा समेत रहेकाे याे अधिवेशन गुठी विधेयक, मिडियासम्बन्धी विधेयक, नागरिकता विधेयकबारे कुनै छलफल नभइकनै समापन गर्न लागिएकाे हाे । गत बैशाख १६ गते सुरु भएको संघीय संसदको […]