आँधीले जापानको जनजीवन प्रभावित

भारी वर्षापछि आएको आँधीले जापानको जनजीवन प्रभावित बनाएको समाचार छ । फक्साई नामको आँधीका कारण जापानका टोकियो, कानागावा, सिङजुका शहर आँधीको चपेटामा परेकाे अधिकारीहरूले जनाएका छन् । ती शहरका बसाेबास गर्ने ३ लाख ९० हजार […]

आम निर्वाचन गराउने बेलायती प्रधानमन्त्रीको प्रस्ताव दाेस्राेपटक अस्वीकार

बेलायती सांसदहरुले आम निर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव दाेस्राे पटक पनि अस्वीकार गरेका छन् । प्रधानमन्त्री जोनसनको निर्वाचन गराउने प्रस्तावलाई सांसदहरुले दाेस्राेपटक पनि अस्वीकार गरेपछि प्रधानमन्त्रीलाइ चुनाैति थपिएकाे छ । निर्वाचन गराउनका लागि संसदमा […]

चीन र अमेरिका व्यापार युद्ध, दुवै देशमा व्यापारमा मन्दी

संयुक्तराज्य अमेरिकासँग चीनको व्यापारमा ठूलो गिरावट आएको समाचार छ । दुबै देशले एकअर्का मुलुकका सामानमा लगातार करवृद्धि गरेपछि व्यापारमा मन्दी आएको अध्ययनहरुले देखाएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्षको अगस्टमा अमेरिकी सामानको आयातमा २२ […]

काङ्ग्रेसका सभापति देउवा र चिनीयाँ विदेशमन्त्री वाङवीच भेटवार्ता

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले शिष्टाचार भेट गर्नुभएकाे छ । भेटवार्तामा द्विपक्षीय हित, चासो तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेसबीचको सम्बन्ध […]

चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी आन्दोलित

चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित बनेका छन् । यसअघि कलेजले शुल्क बढी लिएकाे विराेधमा आन्दोलनमा रहेका विद्यार्थीहरू चिकित्सा शिक्षा संर्घष समितिका अभियन्ता समेत रहेका प्रविन स्याङ्तानकाे पक्राउको विरोधमा -यालीसहित प्रर्दशनमा उत्रिएका हुन् । प्रहरीले […]