पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अहिलेकै सरकार ५ बर्षसम्म रहने बताउनुभएको छ । झापामा पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा पाँच वर्षसम्म सरकार सञ्चालन हुने बताउनुभएको […]
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले सहकारी संस्थाहरुले उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभएको छ । पोखरामा सिलिड्डे कृषि उत्पादक सहकारी संस्था लि.को ११ औं बार्षिक साधरणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले […]
नेपालको पोखरा महानगरपालिका, दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र दक्षिण कोरियाको हरित टेक्नोलोजी केन्द्र बिच हरियाली सहित पूर्वाधार निर्माण परियाेजना सञ्चालन गर्ने सम्झाैता भएकाे छ । काेरियामा भएकाे बिश्व कार्वन फोरम 2019 को अवसरमा साझेदारी सम्झौता […]
तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपाल विहिवार पोखरामा नवनिर्वाचित विभिन्न संघ संस्थाका कार्यसमितिलाई स्वागत सम्मान गरेको छ। पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा पुनः निर्वाचित हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङसहित कार्यसमिति, […]
एसियन नेशनल एसेम्ली वाटर कन्सलटेटिभ वोर्ड (वाक)को अध्यक्षमा दक्षिण कोरियाका उपसभामुख जो सियोङ योङ चयन हुनुभएकाे छ । उक्त संस्थाकाे उपाध्यक्षमा पुर्व अर्थमन्त्री एवं नेकपाका स्थायी समिति सदस्य एवं सासंद सुरेन्द्र पाण्डे चयन हुनुभएकाे छ […]