पर्यटनमन्त्री योगेश भट्टराईले कार्ययाेजना सार्वजनिक गर्नुभएकाे छ । उहाँले मन्त्रालयमै पत्रकार सम्मेलन गरी विभिन्न कार्ययाेजना सार्वजनिक गर्नुभएकाे हाे । लुम्बिनी, पशुपति, जनकपुर लगायतका धार्मिक पर्यनकाे विकासका लागि विभिन्न कार्ययाेजना सार्वजनिक गर्नुभएकाे छ । ती क्षेत्रका […]
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिकाे उपयाेग मार्फत सिंगापुरबाटै मन्त्रीपरिषद् बैठक सञ्चालन गर्नुभएकाे छ । प्रधानमन्त्री ओलीले भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषद बैठक चलाउनुभएकाे हाे । यसअघि बसेकाे मन्त्रीपरिषद् बैठकबाट प्रधानमन्त्रीकाे स्वदेशमै काठमाण्डाै र विदेश भ्रमणका बेला पनि […]
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका नेताहरु कार्यकर्ताका विषयमा व्यक्तिगत टिप्पणी गर्न राेक लगाएकाे छ । पार्टीका नेता तथा कार्यकर्ताले सम्बिन्धत पार्टी कमिटीमा प्रक्रियागत रूपमा आलाेचना गर्न पाउने निर्णय नेकपाकाे सचिवालय बैठकले गरेकाे हाे । […]
चितवन जिल्लाकाे भरतपुर महानगरपालिकाकाे जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालयकाे आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरिएकाे छ । जिल्ला प्रशासन कार्यालय चितवनले पत्रकार पुडासैनीकाे आत्महत्या प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेका समर्थकले प्रदर्शनकाे क्रममा अभद्र व्यवहार गरेकाे भन्दै अदालत […]
नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले चितवन जिल्ला बन्दकाे आह्वान गरेकाे छ । बन्दकाे क्रममा साे पार्टीका कार्यकर्ताले पूर्वी चितवनकाे खैरहनी नगरपालिका २ सिमलघारीमा बम बिस्फोट गराएकाे समाचार छ । त्यस्तै कालिका नगरपालिका वडा नं. […]