अव अर्को निर्वाचनपछि काँग्रेसको नेतृत्वमा सरकारः सांसद रिजाल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले अर्कोपटक काँग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रिजालले सरकारको कामकारबाहीकै कारण अर्को पटक कांग्रेसको सरकार बन्ने जिकीर गर्नुभयो । प्रधानमन्त्रीले मन्त्रीसँग कार्यसम्पादन […]

सत्य निरुपण र बेपत्ता छानविन आयोगले छिट्टै पूर्णता पाउँछनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानविन आयोगले छिट्टै पूर्णता पाउने बताउनुभएको छ । उक्त आयोगहरुमा पदाधिकारी नियुक्ति नहुादा शान्ति प्रक्रियाका काम अगाडि बढ्न सकेका छैनन् । कुटनीतिक नियोग, […]

सैनिक अदालतको फैसला संविधान विपरितः नेकपा सचेतक देव गुरुङ

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले जनयुद्धका घटनामा सैनिक अदालतले गरेको निर्णय संविधान विपरीत रहेको बताउनुभएको छ । जनयुद्धका क्रममा तत्कालीन शाही नेपाली सेनाबाट भागेर माओवादी सेनामा प्रवेश गरेका गोर्खाका शक्ति […]

माछापालनमा ‘बायोफ्लक’ प्रविधि: युवाहरूकाे चासो बढ्दै

राज शर्मा / उत्तम पण्डित चितवन नेपालमा नै संभवत पहिलोपटक बायोफ्लक प्रविधि प्रयोग गरेर व्यवसायिक रुपमा माछापालन शुरु गरिएको छ । चितवनकाे भरतपुरमा याे प्रविधिबाट व्यवसायियक रूपमा माछा पाल्न शुरू गरिएकाे हाे । व्यवसायिक रुपमा […]

विट्रिश गोर्खा ट्रेनिङ सेन्टरको विदाई कार्यक्रम सम्पन्न

पोखरा–१५ कान्तिपुर मार्ग, बनक्याम्पसको आडमा रहेको विट्रिश गोर्खा ट्रेनिङ सेन्टरले इन्टेक २०१९–०२० का विद्यार्थीहरुलाई शनिबार आफ्नै कभर्ड हलमा विदाई कार्यक्रम गरेको छ। प्रमुख अतिथि एनआरएन यु.के.का पूर्व अध्यक्ष मुक्षेत्र गुरुङले दियो बाली कार्यक्रमको उद्घाटन गर्नुभयो। […]