महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतबाट फरार हुनका लागि थुनुवाले हेक्सा ब्लेड प्रयोग गरेको खुलेको छ । प्रहरीले फरार भएका एकजना थुनुवालाई प्रहरीले पक्राउ गरेपछि हेक्सा ब्लेड प्रयोग गरी डण्डी काटेर शुकलाल वाइवा लगायतका ४ जना […]
हेभन्ली कल्चर वल्र्ड पिस रेस्टोरेसन अफ लाइट(एचडब्लुपिएल) र मिडिया एक्सन नेपालको आयोजनामा शान्ति सम्बन्धि गोष्ठी काठमाण्डौको लिवर्टी कलेजमा सम्पन्न भएको छ । युवाहरु शान्तिका लागि महत्वाकांक्षी हुनुपर्छ भन्ने नाराका साथ गोष्ठीको आयोजना गरिएको हो । […]
गोरखा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका सांसद हरीराज अधिकारीले राजतन्त्र फर्कने कुनै संभावना रहेकाे बताउनुभएकाे छ । गाेर्खामा आयोजित चौंथो सामुदायिक वन दिवस २०७६ कार्यक्रममा सम्बाेधन गर्दै सांसद अधिकारीले स्वर्गका देवता आएपनि राजतन्त्र […]
सिंगापुरमा उपचार गराएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनुभएकाे छ । नियमित परीक्षणका लागि साउन १८ गते सिंगापुर जानुभएका प्रधानमन्त्री ९ दिनपछि स्वदेश फर्कनुभएकाे हाे । प्रधानमन्त्रीलाई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री […]
तनहुँ शुक्ला गण्डकीनगरापालिकाका वडानं १२का किसानले जनप्रतिनिधि आएको देखिने गरि हिजो आज महसुस गरेका छन् । जतातै जनप्रतिनिधि प्रति गुनासो आइरहदा त्यहाँका किसान भने जनप्रतिनिधि संग सन्तुष्ट भएको पाइएको छ । तनहुँ शुक्लागण्डकी नगरपालिका वडानं […]