पाकिस्तानले आफ्नो सीमाक्षेत्रमा पसेर निहत्था नागरिकमाथि भारतीय पक्षबाट आक्रमण भएको आरोप लगाएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले कस्मिरमा दुई देशबीचको लाइन अफ कन्ट्रोल (एलओसी) मिचेर निहत्था नागरिकमाथि आक्रमण गरेको बताउनुभएको हो । आइतबार […]
प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहनुभएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जानुभएको हो । यसैवीच प्रधानमन्त्रीले सिंगापुरमा हुने आफ्नो उपचार खर्च आफैं व्यहोर्ने जनाइएको छ । सरकारका […]
हिन्दु धर्म र संस्कार अनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नागपञ्चमी मनाउने प्रचलन रही आएको छ । सोही अनुसार यस बर्ष आज परेको नागपञ्चमीका अवसरमा नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, […]
भारतको केन्द्र सरकारले कश्मिरमा इन्टरनेट र फोन सेवा बन्द गरी विपक्षी नेताहरुलाई नजरबन्दमा राखेको छ । भारत प्रशासित कश्मिरमा विपक्षी मुस्लिम नेताहरुलाई नजरबन्दमा राखेर सरकारले इन्टरनेट तथा टेलिफोन सेवासमेत बन्द गरेको हो । कश्मिरको राजधानी […]
गण्डकी प्रदेशका भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले पाँच बर्षमा गण्डकी प्रदेशको खाद्यन उत्पादन दोब्वर हुने बताउनु भएको छ । आइतबार पोखरामा प्रदेश स्तरीय खाद्य सुरक्षा गोष्ठीमा बोल्दै मन्त्री थापामगरले सो कुरा […]