विप्लव नेतृत्वको नेकपाको बन्द, जनजीवन प्रभावित

आफ्नो पार्टीका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा लगायतका अन्य नेता तथा कार्यकर्ताहरु पक्राउको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आह्वान गरेको साविकको बागमती, नारायणी र जनकपुर अन्तर्गतको दोलखा र रामेछाप बन्दले जनजीवन प्रभावित भएको […]

सेक्रेटरी सुजनलाइ झुट्ठा मुद्दा लगाएको भन्दै विप्लव नेतृत्वकाे नेकपाकाे घोर आपत्ति

विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले कास्की जिल्ला सेक्रेटरी सुजनलाई गिरफ्तार गरी झुट्ठा मुद्दा लगाएकाे भन्दै आपत्ति जनाएको छ । सुजनलाई पृथ्वीचोकस्थित सस्तो बजारमा भएको आन्दोलनसंग सम्बन्धित मुद्दा चलाइएकोमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले आपत्ति […]

पोखरामा ट्यालेण्ट क्वेष्ट गण्डकी–२०७६ हुने

फेवा डान्सिङ्ग एकेडेमी पोखराको आयोजनामा पोखरामा ट्यालेण्ट क्वेष्ट गण्डकी सिजन वान–२०७६ हुने भएको छ । ‘बचाऔं हाम्रो मौलिक लोक संस्कृती, हटाऔं पाश्चात्य पश्चिमी विकृती’ भन्ने नाराका साथ आयोजना हुन लागेको उक्त ट्यालेण्ट क्वेष्टका लागि यतिबेला […]

पोखरा पिस टाउनद्वारा वातावरण सम्बन्धी जनचेतना एवं बृक्षरोपण कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ पोखरा पिस टाउनको आयोजनामा वातावरण सम्बन्धी जनचेतना एवं बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । क्लबका सक्रिय सदस्य एवं कार्यक्रम संयोजक सृजना बरालको जन्मदिनको अवसर पारी पोखरा महानगरपालिका वड़ा नं ११ कार्कीडाडा स्थित […]

भदौको दोस्रो हप्तामा करातेको ग्राण्ड च्याम्पियनसीप हुने

भदौको दोस्रो हप्ता पोखरामा कराते ग्राण्ड च्याम्पियनसीप हुने भएको छ । नेपाल फूल कन्ट्याक्ट कराते महासंंघको आयोजनामा भदौको १४ गते सर्वाधिक पुरस्कार राशीको कराते ग्राण्ड च्याम्पियनसीप हुने भएको हो । नेपालमै पहिलो पटक नेपाल फुलकन्टयाक्ट […]