राष्ट्रिय एकल लोक नृत्यमा महिला तर्फ गण्डकीका बन्दना र पुरुषतर्फ कर्णालीका शेखर घर्ती मगर प्रथम

लोकस्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७३ औं जन्म जयन्तीको अवसरमा पोखरामा सम्पन्न राष्ट्रिय खुल्ला एकल लोकनृत्य प्रतियोगिता–२०७६ मा महिला तर्फ गण्डकीका बन्दना घर्ती मगर र पुरुषतर्फ कर्णालीका शेखर घर्ती मगर प्रथम हुनु भएको छ। […]

बाघ दिवस: दोब्बर सङ्ख्या पुर्याउने लक्ष्य सफल हुँदै

वन तथा वातावरण मन्त्रालयले यस वर्षको विश्व बाघ दिवसको केन्द्रीय कार्यक्रम सोमबार बाघ पाइने स्थानमा नै मनाउने योजनाअनुसार बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको कोहलपुरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । सरोकारवाला सबैको सहभागितामा विभिन्न कार्यक्रम गरिएको […]

नेपाल एयरलाइन्सले जापान उडान गर्दै

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ । आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका […]

अल्काटेलका नयाँ श्रेणीका स्मार्टफोन नेपाली बजारमा

विश्वव्यापी नेटवर्क भएको अल्काटेलले नेपाली बजारमा नयाँ श्रेणीका स्मार्टफोनहरु र फिचर फोनहरुका साथ नेपाली बजारमा प्रवेश गरेको छ । कम्पनीले अल्काटेल वान, अल्काटेल १ एस, अल्काटेल थ्रीएक्स, अल्काटेल ३.९३ जीबी र्याम प्लस ३२जीबी स्टोरेज, र […]

अपहरणमा परेकी किशोरीको हत्या भएपछि प्रहरी प्रमुख बर्खास्त

रोमानियामा प्रहरी प्रमुखलाई नागरिकको सुरक्षामा लापरवाही गरेको आरोपमा बर्खास्त गरिएको छ । अपहरणमा परेकी एक किशोरीलाई आपतकालीन सुरक्षा प्रदान गर्न नसक्दा हत्या गरिएपछि प्रहरी प्रमुखलाई बर्खास्ती गरिएको हो । अपहरणमा परेपछि प्रहरीलाई खबर गर्न १५ […]