पोखरा २० भलाममा रहेको हरिहर गुफा परिसरमा वोलवमका भक्तजनहरुले उल्लेख्य सहभागीता जनाएका छन । पोखरा महानगरपालिका वडा नम्बर २० को आयोजना तथा हरिहर गुफा सन्यास आश्रमको संयोजनमा यो वर्षदेखी साउन महिनाको हरेक सोमबार बोलवमको आयोजना […]
असहाय कल्याणकारी संस्था पोखराले पोखरा बृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुका लागि आवश्यक सहयोग पुर्याउने उद्देश्य सहित अक्षयकोष स्थापना गरेको छ । सो कार्यका लागि असहाय कल्याणकारी संस्थाले १ लाख ८ हजार ३ सय ३३ रुपैयाँ ३३ […]
पाकिस्तानको रावलपिण्डी शहरमा मंगलवार बिहान पाकिस्तानी सेनाको एक विमान दुर्घटनाग्रस्त भएको छ । आवासीय क्षेत्रमा भएकाे साे दुर्घटनामा १७ जनाकाे मृत्यु भएकाे जनाइएकाे छ । रावलपिण्डीको बाहिरी क्षेत्रमा रहेको मोरा कालु गाउँमा विमान दुर्घटनाग्रस्त भएको […]
ब्राजिलमा जेलमा फरक फरक समूहवीच झडपका घटना भइरहन्छन् । यस्तैमा पछिल्लाेपटक पारा राज्यको एक जेलमा कैदी बन्दीबीच झडप भएकाे खबर छ । उक्त घटनामा कम्तिमा ५२ जनाको मृत्यु भएको बताइएकाे छ । मृत्यु भएकामध्ये १६ […]
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाफल प्रकाशित गर्नुअघि सञ्चालकहरूको बैठक बसेकाे थियाे । परीक्षाफल प्रकाशन गर्न बैठकमार्फत निर्णय गराउने प्रचलन छ । विगतमा विज्ञान र […]