वातावरण संरक्षणसंगै आयआर्जनका लागि विरुवा वितरण

हरि बास्तोला वातावरण संरक्षण एवम् स्थानीय वासिन्दाको थप आयआर्जनमा सहयोग पु¥याउने उदेश्यका साथ पोखरा २४ स्थित वडरे क्षेत्रमा निशुल्क विरुवा वितरण गरिएको छ । लायन्स क्लव अफ पोखरा लेकसाईडद्धारा तरकारी, फलफुल तथा घाँस लगायत बिभिन्न […]

यती एअरलाइन्सले पाेखराबाट भैरहवा र भरतपुरमा उडान गर्ने

निजी बायू सेवा कम्पनी यती एयरलाईन्सले पोखराबाट भैरहवा र भरतपुर उडान भर्ने भएको छ । यही साउन १६ गतेदेखि भैरहवा र भदौ १५ गते देखि भरतपुरमा उडान गर्न लागिएको कम्पनीले आज पोखरामा पत्रकार भेटघाटको आयोजना […]

थाइल्याण्डमा दिगो शान्तिको माग गर्दै शान्ति पदयात्रा

दिगो शान्तिका पक्षमा थाइल्याण्डमा र्याली निकालिएको छ । थाइ नागरिक र विद्यार्थीहरु र्यालीमा सहभागी भएका थिए । थाइल्याण्डको पट्टानीमा आतंकवादी बम आक्रमणमा परी २५ निर्दोष सर्वसाधरण मारिएपछि सोको विरोधमा र्याली निकालिएको हो । शान्ति पैदल […]

सञ्चय कोषबाट अनलाइन भुक्तानी, संचयकर्ताले अब बैंक धाउनु नपर्ने

कर्मचारी सञ्चय कोषले कर्जा प्रवाहमा अनलाइन प्रणाली ल्याएको छ । कोषले बुधबारदेखि लागू हुने गरी सञ्चय कर्ताहरुलाई सहज कर्जा प्रवाहमा सहयोग पुग्ने गरी अनलाइन सिष्टम ‘इनभेष्टमेन्ट लोन म्यानेजमेन्ट सिष्टम’(ईएलएमसी) ल्याएको हो ।  अनलाइन ट्रान्जेक्सन ईएलएमसी […]

कम्युनिष्ट आन्दोलनमा विकृति भित्रियाेः प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले नेपालकाे कम्युनिष्ट आन्दोलनमा विकृति भित्रिएकाे स्वीकार गर्नुभएकाे छ । उहाँले नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्य अवसरवादका कुनै पनि गन्ध नभएको नेताको रुपमा आफूलाई स्थापित गरेको पनि बताउनुभयाे […]